उत्पत्ति ४१:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यो कुरा सुनेर फारोले युसुफलाई ल्याउन मानिसहरू पठाए।+ अनि तिनीहरूले तुरुन्तै युसुफलाई झ्यालखानाबाट* निकाले।+ युसुफले दाह्री खौरे,* लुगा फेरे र फारोसामु हाजिर भए।
१४ यो कुरा सुनेर फारोले युसुफलाई ल्याउन मानिसहरू पठाए।+ अनि तिनीहरूले तुरुन्तै युसुफलाई झ्यालखानाबाट* निकाले।+ युसुफले दाह्री खौरे,* लुगा फेरे र फारोसामु हाजिर भए।