- 
	                        
            
            उत्पत्ति ४१:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३३ “अब एक जना समझदार अनि बुद्धिमान् मानिस खोज्न लगाउनुहोस् र पूरै मिश्रको जिम्मा उसलाई दिनुहोस्।
 
 - 
                                        
 
- 
	                        
            
            उत्पत्ति ४१:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३८ अनि फारोले आफ्ना सेवकहरूलाई भने: “यिनीमाथि साँच्चै परमेश्वरको शक्ति रहेछ। यस कामको लागि यिनीभन्दा राम्रो मानिस अरू को होला र?”
 
 -