-
प्रस्थान १:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ इस्राएलीहरूबाट पछि धेरै सन्तान जन्मिए र तिनीहरूको वृद्धि हुँदै गयो। यसरी तिनीहरूको शाखासन्तान बढ्दै गयो। यसले गर्दा तिनीहरू ज्यादै शक्तिशाली भए; सारा देश नै तिनीहरूले भरियो।+
-
-
प्रेषित ७:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “परमेश्वरले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा हुनै लाग्दा मिश्रमा इस्राएलीहरू बढेर धेरै भए।
-