-
प्रस्थान १:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ समय बित्दै जाँदा मिश्रमा एक जना नयाँ राजाले शासन गर्न थाले, जसलाई युसुफको विषयमा केही पनि थाह थिएन। ९ तिनले आफ्नो प्रजालाई यसो भने: “हेर, इस्राएलीहरू हामीभन्दा धेरै र शक्तिशाली भएका छन्!+
-