-
प्रस्थान १:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले अब त हामीले केही गर्नै पर्छ। नत्र तिनीहरू बढ्दै जानेछन् अनि लडाइँ भयो भने हाम्रा शत्रुहरूसँग मिलेर हामीसित लड्नेछन् र मिश्र छोडेर भाग्नेछन्।”
-