प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ७:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० मोसा र हारुनले तुरुन्तै यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम गरे। फारो र उनका सेवकहरूसामु हारुनले आफ्नो लौरो उठाए र नाइल नदीको पानीलाई हिर्काए अनि नदीको पानी रगत बन्यो।+ २१ त्यहाँका माछाहरू मरे+ र नदी डुङडुङ्‌ती गन्हाउन थाल्यो; मिश्रीहरूले नाइल नदीको पानी खानै सकेनन्‌।+ मिश्रभरि जताततै रगतैरगत भयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने