भजन ३१:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ यहोवाको प्रशंसा होस्किनकि म सेनाले घेरिएको सहरमा+ हुँदा उहाँले मलाई अचम्मलाग्दो तरिकाले अटल प्रेम देखाउनुभएको छ।+ विलाप ३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ यहोवाको अटल प्रेमले* गर्दा नै हामी अहिलेसम्म नाश भएका छैनौँ+ अनि उहाँको कृपाको अन्त कहिल्यै हुँदैन।+
२१ यहोवाको प्रशंसा होस्किनकि म सेनाले घेरिएको सहरमा+ हुँदा उहाँले मलाई अचम्मलाग्दो तरिकाले अटल प्रेम देखाउनुभएको छ।+
२२ यहोवाको अटल प्रेमले* गर्दा नै हामी अहिलेसम्म नाश भएका छैनौँ+ अनि उहाँको कृपाको अन्त कहिल्यै हुँदैन।+