भजन ७८:१५, १६ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ उहाँले निर्जनभूमिमा चट्टानलाई फोर्नुभयोर तिनीहरूलाई समुद्रबाट जस्तै गरी प्रशस्त पानी पिउन दिनुभयो।+ १६ उहाँले चट्टानबाट पानीको धारा निकाल्नुभयोर नदीजस्तै बगाउनुभयो।+
१५ उहाँले निर्जनभूमिमा चट्टानलाई फोर्नुभयोर तिनीहरूलाई समुद्रबाट जस्तै गरी प्रशस्त पानी पिउन दिनुभयो।+ १६ उहाँले चट्टानबाट पानीको धारा निकाल्नुभयोर नदीजस्तै बगाउनुभयो।+