-
प्रस्थान १४:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ उहाँले मिश्रीहरूको रथको पाङ्ग्रा फुस्काइदिनुभयो र उनीहरूले रथ गुडाउन सकेनन्। उनीहरूले यसो भन्न थाले: “भागौँ! हामी यी इस्राएलीहरूको नजिक नजाऔँ किनभने यहोवा तिनीहरूको साथमा हुनुहुन्छ र हामीसित लडिरहनुभएको छ।”+
-