गन्ती २०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० अनि मोसा र हारुनले त्यस पहराअगाडि सारा समुदायलाई भेला गराए। त्यसपछि मोसाले तिनीहरूलाई भने: “हे विद्रोहीहरू हो, सुन! के हामीले यस पहराबाट तिमीहरूको लागि पानी निकालिदिनुपऱ्यो?”+
१० अनि मोसा र हारुनले त्यस पहराअगाडि सारा समुदायलाई भेला गराए। त्यसपछि मोसाले तिनीहरूलाई भने: “हे विद्रोहीहरू हो, सुन! के हामीले यस पहराबाट तिमीहरूको लागि पानी निकालिदिनुपऱ्यो?”+