-
यहोसु १७:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तर मनस्सेका सन्तानले यी सहरहरूलाई आफ्नो कब्जामा लिन सकेनन् किनभने कनानीहरूले त्यो ठाउँ छोड्दै छोडेनन्।+
-
-
न्यायकर्ता १:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तर बिन्यामिनीहरूले यरुसलेममा बस्ने यबुसीहरूलाई खेदेनन्; त्यसैले तिनीहरू अहिलेसम्म पनि यरुसलेममा बिन्यामिनीहरूसँगै बसोबास गर्छन्।+
-