यसैया २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तपाईँले आफ्ना मानिसहरूलाई, हो, याकुबको घरानालाई त्याग्नुभएको छ।+किनकि तिनीहरूले पूर्वका* मानिसहरूको सबै रीतिथिति अङ्गालेका छन्।तिनीहरू पलिस्तियालीहरूले जस्तै जादुगरी गर्छन्।+विदेशीका बच्चाहरूले तिनीहरूको देश भरिएको छ।
६ तपाईँले आफ्ना मानिसहरूलाई, हो, याकुबको घरानालाई त्याग्नुभएको छ।+किनकि तिनीहरूले पूर्वका* मानिसहरूको सबै रीतिथिति अङ्गालेका छन्।तिनीहरू पलिस्तियालीहरूले जस्तै जादुगरी गर्छन्।+विदेशीका बच्चाहरूले तिनीहरूको देश भरिएको छ।