इजकिएल १६:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० “‘तैँले मेरो निम्ति जन्माएका छोराछोरीलाई+ ती मूर्तिहरूको सामुन्ने बलि चढाइस्।+ के तेरो वेश्यावृत्ति हदै भएन र?
२० “‘तैँले मेरो निम्ति जन्माएका छोराछोरीलाई+ ती मूर्तिहरूको सामुन्ने बलि चढाइस्।+ के तेरो वेश्यावृत्ति हदै भएन र?