प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता १०:६-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ इस्राएलीहरूले फेरि यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे।+ तिनीहरूले बाआल देवताहरू,+ अस्तोरेथ देवीका मूर्तिहरू अनि अराम,* सिदोन र मोआबका देवताहरूका+ साथै अम्मोनी+ र पलिस्तियालीहरूका+ देवताहरूलाई पुज्न थाले। तिनीहरूले यहोवा परमेश्‍वरलाई त्यागे र उहाँको उपासना गर्न छोडे। ७ तब यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई पलिस्तियाली र अम्मोनीहरूको हातमा सुम्पिदिनुभयो।*+ ८ त्यसैले त्यस वर्षदेखि पलिस्तियाली र अम्मोनीहरूले यर्दनको पूर्वपट्टि गिलादमा बसोबास गर्ने सबै इस्राएलीलाई १८ वर्षसम्म एकदमै थिचोमिचो र अत्याचार गरे। त्यो पहिले एमोरीहरूको इलाका थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने