प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १५:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अब्सालोम बिहान सबेरै उठ्‌थे र सहरको मूलढोका जाने बाटो छेउमा बस्थे।+ जब कुनै मानिस इन्साफ पाउन राजाकहाँ आफ्नो मुद्दा लिएर आउँथ्यो,+ तब अब्सालोम उसलाई बोलाएर यस्तो प्रश्‍न सोध्थे: “तिमी कुन सहरबाट आएका हौ?” त्यसपछि उसले आफू इस्राएलको कुन कुलको हो भनेर बताउँथ्यो। ३ अनि अब्सालोम भन्थे: “तिमीले गरेको दाबी ठीक छ; तिमीले न्याय पाउनुपर्छ। तर के गर्नु, तिम्रो मुद्दा सुन्‍नलाई राजाको तर्फबाट कोही छैन।”

  • भजन ३१:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ झूट बोल्ने मुख बन्द होस्‌,+

      जसले अहङ्‌कार, घमन्ड र घृणाले भरिएर धर्मीहरूको विरुद्धमा बोल्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने