प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी ८:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तिनीहरूलाई कसले दोष लगाउन सक्छ र? किनकि जो मर्नुभयो र मृत्युबाट ब्युँतेर परमेश्‍वरको दाहिने हाततर्फ बस्नुभयो,+ तिनै ख्रिष्ट येसुले हाम्रो निम्ति बिन्ती गर्नुहुन्छ।+

  • एफिसी १:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० ख्रिष्टलाई मृत्युबाट ब्युँताउनुहुँदा र उहाँलाई स्वर्गमा आफ्नो दाहिने हाततर्फ राख्नुहुँदा+ परमेश्‍वरले त्यस्तै शक्‍ति प्रदर्शन गर्नुभएको थियो।

  • हिब्रू ८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ हामीले भन्‍न चाहेको मुख्य कुरा यही हो: हाम्रो प्रधानपुजारी यस्तो हुनुहुन्छ+ र उहाँ स्वर्गमा परमेश्‍वरको सिंहासनको दाहिने हाततिर बस्नुभएको छ+

  • हिब्रू १२:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि हाम्रो विश्‍वासको मुख्य माध्यम र यसलाई पूर्ण तुल्याउनुहुने येसुलाई+ एकटक लगाएर हेरौँ। किनकि उहाँले आफ्नो अगाडि राखिएको आनन्दका लागि बेइज्जतीको समेत वास्ता नगरेर यातनाको खम्बामा* मृत्यु सहनुभयो र उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने