भजन ८९:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ म आफ्नो करार तोड्नेछैनँ +र आफ्नो मुखले बोलेको कुरा फेर्नेछैनँ।+ भजन १०५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ उहाँले आफ्नो करार कहिल्यै बिर्सनुहुन्न,+उहाँले आफ्नो प्रतिज्ञा हजारौँ पुस्तासम्म याद गर्नुहुन्छ,+