प्रस्थान १५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ आफ्नो अटल प्रेमले* गर्दा तपाईँले आफूले उद्धार गरेका मानिसहरूलाई डोऱ्याउनुभयो;+आफ्नो शक्ति चलाएर तपाईँले तिनीहरूलाई पवित्र ठाउँसम्म डोऱ्याउनुहुनेछ। लुका १:६८ पवित्र बाइबल नयाँ संसार अनुवाद ६८ “इस्राएलका परमेश्वर यहोवाको* प्रशंसा होस्+ किनकि उहाँले आफ्ना प्रजालाई ध्यान दिनुभएको छ र तिनीहरूलाई छुटकारा दिनुभएको छ।+ प्रकाश ७:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिनीहरू चर्को स्वरमा यसो भनिरहन्छन्: “सिंहासनमा बस्नुहुने हाम्रा परमेश्वर+ अनि पाठोद्वारा हामीले उद्धार पाउँछौँ।”+
१३ आफ्नो अटल प्रेमले* गर्दा तपाईँले आफूले उद्धार गरेका मानिसहरूलाई डोऱ्याउनुभयो;+आफ्नो शक्ति चलाएर तपाईँले तिनीहरूलाई पवित्र ठाउँसम्म डोऱ्याउनुहुनेछ।
६८ “इस्राएलका परमेश्वर यहोवाको* प्रशंसा होस्+ किनकि उहाँले आफ्ना प्रजालाई ध्यान दिनुभएको छ र तिनीहरूलाई छुटकारा दिनुभएको छ।+
१० तिनीहरू चर्को स्वरमा यसो भनिरहन्छन्: “सिंहासनमा बस्नुहुने हाम्रा परमेश्वर+ अनि पाठोद्वारा हामीले उद्धार पाउँछौँ।”+