प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २४:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ ऋण लिने मानिस गरिब छ र बन्धकी राखेको सामान उसलाई नै खाँचो छ भने त्यो सामान रातभर तिमीकहाँ नराख।+ १३ घाम अस्ताउनेबित्तिकै उसले बन्धकी राख्न दिएको ओढ्‌ने फर्काइदिनू। ऊ आफ्नो ओढ्‌ने ओढेर ओछ्यानमा जान सक्नेछ+ र उसले तिमीलाई आशिष्‌ दिनेछ। यसो गऱ्‍यौ भने तिमीहरूका परमेश्‍वर यहोवाको नजरमा तिमीहरू धर्मी ठहरिनेछौ।

  • २ कोरिन्थी ९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ (जस्तो लेखिएको छ: “उसले उदारतासाथ बाँडेको छ; उसले गरिबहरूलाई दिएको छ। उसको धार्मिकता* सधैँभरि टिकिरहन्छ।”+

  • हिब्रू ६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूले पवित्र जनहरूको सेवा गरेका छौ र निरन्तर गर्दै पनि छौ, यसरी तिमीहरूले परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई+ बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने