-
१ इतिहास १६:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
तब सबै मानिसले भने, “आमिन!”* अनि तिनीहरूले यहोवा परमेश्वरको प्रशंसा गरे।
-
-
१ इतिहास २९:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसपछि दाउदले सारा समुदायसामु यहोवा परमेश्वरको प्रशंसा गरे। तिनले भने: “हे हाम्रा बुबा! इस्राएलका परमेश्वर यहोवा! सदासर्वदा* तपाईँको प्रशंसा होस्।
-