-
भजन ९७:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ किनकि हे यहोवा, तपाईँ सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ;
तपाईँ अरू सबै देवताभन्दा अति उच्च हुनुहुन्छ।+
-
-
भजन ९९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ यहोवा सियोनमा महान् हुनुहुन्छ;
उहाँ उच्च हुनुहुन्छ, सबै मानिस उहाँको अधीनमा छन्।+
-