हबकुक २:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ धिक्कार छ त्यसलाई, जसले काठको टुक्रालाई “जाग्नुहोस्!” भन्छ अनि बोल्न नसक्ने ढुङ्गालाई “उठ्नुहोस्! हामीलाई सिकाउनुहोस्!” भन्छ। हेर! त्यसलाई सुन र चाँदीले मोहोरिएको छ+ अनि त्यसमा सास छँदै छैन।+
१९ धिक्कार छ त्यसलाई, जसले काठको टुक्रालाई “जाग्नुहोस्!” भन्छ अनि बोल्न नसक्ने ढुङ्गालाई “उठ्नुहोस्! हामीलाई सिकाउनुहोस्!” भन्छ। हेर! त्यसलाई सुन र चाँदीले मोहोरिएको छ+ अनि त्यसमा सास छँदै छैन।+