हितोपदेश १६:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० समझ* प्रयोग गर्ने मानिस सफल हुन्छ अनि यहोवामा भरोसा राख्ने मानिस सुखी रहन्छ।