भजन ३४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यस दुःखीले यहोवालाई पुकाऱ्यो र उहाँले सुन्नुभयो।उहाँले मेरा सबै दुःखबाट मलाई बचाउनुभयो।+ रोमी १०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ किनकि “हरेक जसले यहोवाको* नाम पुकार्छ, उसले उद्धार पाउनेछ।”+