- 
	                        
            
            २ कोरिन्थी ४:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१३ अब हामीसित विश्वासको त्यही मनोभाव छ, जसको विषयमा यस्तो लेखिएको छ: “मैले विश्वास गरेँ, त्यसैले मैले बोलेँ।”+ हामी पनि विश्वास गर्छौँ, त्यसैले हामी बोल्छौँ,
 
 -