भजन ८९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तपाईँको पाखुरा शक्तिशाली छ;+तपाईँको हात बलियो छ;+तपाईँको दायाँ हात उच्च पारिएको छ।+ यसैया ६३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ आफ्नो बलियो पाखुराले मोसाको दायाँ हात समात्ने परमेश्वर,+जसले तिनीहरूकै अगाडि समुद्रलाई दुई भाग पार्नुभयो+र सदालाई आफ्नो नाम कायम राख्नुभयो, उहाँ कहाँ हुनुहुन्छ?+
१२ आफ्नो बलियो पाखुराले मोसाको दायाँ हात समात्ने परमेश्वर,+जसले तिनीहरूकै अगाडि समुद्रलाई दुई भाग पार्नुभयो+र सदालाई आफ्नो नाम कायम राख्नुभयो, उहाँ कहाँ हुनुहुन्छ?+