भजन ६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि मृत्युको काखमा परेपछि कसले तपाईँलाई पुकार्न सक्छ?*चिहानमा* गएपछि कसले तपाईँको प्रशंसा गर्न सक्छ?+ भजन ७१:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ हे परमेश्वर, मेरो युवावस्थादेखि नै तपाईँले मलाई सिकाउनुभयो+अनि अहिलेसम्म पनि तपाईँका आश्चर्यजनक कामहरूबारे म घोषणा गर्दै छु।+
५ किनकि मृत्युको काखमा परेपछि कसले तपाईँलाई पुकार्न सक्छ?*चिहानमा* गएपछि कसले तपाईँको प्रशंसा गर्न सक्छ?+
१७ हे परमेश्वर, मेरो युवावस्थादेखि नै तपाईँले मलाई सिकाउनुभयो+अनि अहिलेसम्म पनि तपाईँका आश्चर्यजनक कामहरूबारे म घोषणा गर्दै छु।+