यसैया २६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ सहरका ढोकाहरू खोल+ताकि धर्मी र विश्वासयोग्य जाति भित्र पस्न सकोस्। प्रकाश २२:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ आनन्दित हुन् ती मानिसहरू, जसले आफ्नो लुगा धोएका छन्,+ तिनीहरूले जीवनका रूखहरूको फल खाने अधिकार पाउनेछन्+ अनि त्यस सहरका ढोकाहरूबाट पसेर तिनीहरू सहरभित्र जान पाउनेछन्।+
१४ आनन्दित हुन् ती मानिसहरू, जसले आफ्नो लुगा धोएका छन्,+ तिनीहरूले जीवनका रूखहरूको फल खाने अधिकार पाउनेछन्+ अनि त्यस सहरका ढोकाहरूबाट पसेर तिनीहरू सहरभित्र जान पाउनेछन्।+