भजन २४:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोवाको डाँडामा को उक्लन पाउँछ?+उहाँको पवित्र ठाउँमा को खडा हुन सक्छ? ४ निर्दोष हात र शुद्ध मन भएको मानिस,+जसले मेरो जीवनको* झूटो कसम खाएको छैनर कसम खाएर छल गरेको छैन।+
३ यहोवाको डाँडामा को उक्लन पाउँछ?+उहाँको पवित्र ठाउँमा को खडा हुन सक्छ? ४ निर्दोष हात र शुद्ध मन भएको मानिस,+जसले मेरो जीवनको* झूटो कसम खाएको छैनर कसम खाएर छल गरेको छैन।+