प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३१:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० हिजकियाहले पूरै यहुदामा यस्तो प्रबन्ध गरे। तिनले आफ्ना परमेश्‍वर यहोवाको नजरमा जे असल र सही छ, त्यही गरिरहे। तिनी उहाँप्रति विश्‍वासयोग्य भइरहे। २१ तिनले आफ्ना परमेश्‍वरको खोजी गर्न जे-जे काम गरे—चाहे त्यो काम साँचो परमेश्‍वरको भवनमा चढाइने सेवासित सम्बन्धित होस्‌+ वा उहाँको व्यवस्था र आज्ञासित—ती सबै काम तिनले आफ्नो सारा हृदयले गरे र तिनी सफल भए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने