प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ५:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ यहोवा परमेश्‍वरले देखाउनुभएको बाटोमा मात्र हिँड्‌नू।+ यसो गऱ्‍यौ भने मात्र तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरू दीर्घायु हुनेछौ र त्यहाँ तिमीहरूको फलिफाप हुनेछ।+

  • यर्मिया ७:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ बरु मैले तिनीहरूलाई यस्तो आज्ञा गरेको थिएँ: “मेरो वचन पालन गर अनि म तिमीहरूका परमेश्‍वर हुनेछु र तिमीहरू मेरा मानिसहरू हुनेछौ।+ मैले देखाएको बाटोमा हिँड अनि तिमीहरूको भलो हुनेछ।”’+

  • याकुब २:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यदि कसैले मोसाको व्यवस्थामा भएका सबै कुरा पालन गर्छ तर ऊ एउटा आज्ञा पालन गर्न चाहिँ चुक्छ भने उसले पूरै व्यवस्था उल्लङ्‌घन गरिरहेको हुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने