-
भजन ११९:९३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९३ म तपाईँका आदेशहरू कहिल्यै बिर्सनेछैनँ
किनकि तीमार्फत तपाईँले मेरो जीवनको रक्षा गर्नुभएको छ।+
-
-
भजन ११९:१००पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१०० म बूढापाकाहरूभन्दा समझदार छु
किनकि म तपाईँका आदेशहरू पालन गर्छु।
-