भजन १९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवाको व्यवस्था पूर्ण छ,+ त्यसले थकितहरूलाई बल दिन्छ।+यहोवाको सम्झौटा भरोसायोग्य छ,+ त्यसले अज्ञानीलाई ज्ञानी बनाउँछ।+
७ यहोवाको व्यवस्था पूर्ण छ,+ त्यसले थकितहरूलाई बल दिन्छ।+यहोवाको सम्झौटा भरोसायोग्य छ,+ त्यसले अज्ञानीलाई ज्ञानी बनाउँछ।+