भजन १९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यहोवाको भय+ पवित्र छ, त्यो कहिल्यै टलेर जाँदैन।यहोवाका फैसलाहरू सत्य छन्, ती न्यायोचित छन्।+ भजन ११९:७५ पवित्र बाइबल नयाँ संसार अनुवाद ७५ हे यहोवा, म जान्दछु, तपाईँका फैसलाहरू न्यायोचित छन्;+तपाईँले आफ्नो वफादारीको कारण मलाई कष्टमा पर्न दिनुभएको छ।+
७५ हे यहोवा, म जान्दछु, तपाईँका फैसलाहरू न्यायोचित छन्;+तपाईँले आफ्नो वफादारीको कारण मलाई कष्टमा पर्न दिनुभएको छ।+