प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी ११:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ तथापि जब हामी दोषी ठहरिन्छौँ, तब हामी यहोवा* परमेश्‍वरबाट अनुशासन पाउँछौँ+ ताकि हामीले संसारसँगै सजाय नपाऔँ।+

  • हिब्रू १२:९-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ साथै हाम्रा मानव बुबाले हामीलाई अनुशासन दिन्थे अनि हामी तिनको आदर गर्थ्यौँ। त्यसोभए के हाम्रो जीवनलाई पवित्र शक्‍तिद्वारा डोऱ्‍याउनुहुने बुबाको झन्‌ अधीनमा बस्नुपर्दैन र, ताकि हामी जीवित रहिरहौँ?+ १० किनकि हाम्रा मानव बुबाले त आफूलाई जस्तो उचित लाग्यो, त्यसैअनुसार हामीलाई थोरै समयका लागि मात्र अनुशासन दिए तर उहाँले भने हामी उहाँको पवित्रताको भागीदार हुन सकौँ भनेर+ हाम्रै फाइदाको लागि अनुशासन दिनुहुन्छ। ११ हो, कुनै पनि अनुशासन हालको लागि रमाइलो हुँदैन तर पीडादायी* हुन्छ तैपनि ज-जसले यसद्वारा तालिम पाइसकेका छन्‌, तिनीहरूका लागि यसले पछि गएर शान्ति र धार्मिकता* फलाउँछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने