-
१ राजा ८:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ स्वर्गबाट उसको पुकारा सुनेर कदम चाल्नुहोस् र आफ्ना सेवकहरूको न्याय गर्नुहोस्। जो दुष्ट हो, उसलाई दोषी ठहराउनुहोस् र उसको पापको दोष उसकै थाप्लोमा परोस्। अनि जो धर्मी हो, उसलाई निर्दोष ठहराउनुहोस् र उसको धार्मिकताअनुसार उसलाई इनाम दिनुहोस्।+
-