-
भजन ११९:८८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८८ तपाईँको अटल प्रेमको कारण मेरो जीवनको रक्षा गर्नुहोस्
ताकि तपाईँको मुखबाट निस्केका सम्झौटाहरू मैले पालन गर्न सकूँ।
-
-
भजन १४३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हे यहोवा, तपाईँको नामको खातिर मलाई जीवितै राख्नुहोस्।
मलाई दुःखबाट छुटाउनुहोस् किनकि तपाईँ न्यायी हुनुहुन्छ।+
-