भजन ४०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे मेरा परमेश्वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु*+अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।+ भजन ११९:९७ पवित्र बाइबल नयाँ संसार अनुवाद ९७ म तपाईँको व्यवस्थालाई कत्ति प्रेम गर्छु!+सारा दिन म त्यसैमा डुबिरहन्छु।*+
८ हे मेरा परमेश्वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु*+अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।+