भजन १४३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तपाईँको इच्छाअनुसार गर्न मलाई सिकाउनुहोस्+किनकि तपाईँ नै मेरा परमेश्वर हुनुहुन्छ।तपाईँको पवित्र शक्ति भला छ,त्यसले मलाई समतल जमिनमा* डोऱ्याओस्।
१० तपाईँको इच्छाअनुसार गर्न मलाई सिकाउनुहोस्+किनकि तपाईँ नै मेरा परमेश्वर हुनुहुन्छ।तपाईँको पवित्र शक्ति भला छ,त्यसले मलाई समतल जमिनमा* डोऱ्याओस्।