प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ हे यहोवा, बिहानै तपाईँले मेरो स्वर सुन्‍नुहुनेछ;+

      बिहानै म तपाईँलाई आफ्नो चिन्ता पोखाउनेछु+ र तपाईँकै बाटो हेर्नेछु।

  • भजन ८८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तर हे यहोवा, म अझै पनि तपाईँलाई पुकार्छु,+

      हरेक बिहानी म तपाईँसामु प्रार्थना गर्छु।+

  • मर्कुस १:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ बिहान झिसमिसेमै उहाँ उठ्‌नुभयो र बाहिर निस्केर सुनसान ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्न थाल्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने