यर्मिया १५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ मैले तपाईँको वचन पाएँ र त्यो खाएँ।+ त्यो खाएर म रमाएँ र मेरो हृदय अति प्रसन्न भयो। किनकि हे सेनाहरूका परमेश्वर यहोवा, म तपाईँकै नामले चिनिएको छु।
१६ मैले तपाईँको वचन पाएँ र त्यो खाएँ।+ त्यो खाएर म रमाएँ र मेरो हृदय अति प्रसन्न भयो। किनकि हे सेनाहरूका परमेश्वर यहोवा, म तपाईँकै नामले चिनिएको छु।