व्यवस्था ३:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “यसरी हामीले यर्दनको इलाकामा बस्ने दुई एमोरी राजाको देश कब्जा गऱ्यौँ।+ तिनीहरूको इलाका अर्नोन बेँसीदेखि* हर्मोन डाँडासम्म फैलिएको थियो।+ ९ (हर्मोन डाँडालाई सिदोनीहरूले सिरिओन भन्थे भने एमोरीहरूले चाहिँ सेनिर भन्थे।) १ इतिहास ५:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ मनस्सेको आधा कुलका सन्तान+ बासानदेखि बाआल-हर्मोनसम्मको इलाकामा, सेनिरमा र हर्मोन डाँडाको इलाकामा बसोबास गर्थे।+ तिनीहरू असङ्ख्य थिए।
८ “यसरी हामीले यर्दनको इलाकामा बस्ने दुई एमोरी राजाको देश कब्जा गऱ्यौँ।+ तिनीहरूको इलाका अर्नोन बेँसीदेखि* हर्मोन डाँडासम्म फैलिएको थियो।+ ९ (हर्मोन डाँडालाई सिदोनीहरूले सिरिओन भन्थे भने एमोरीहरूले चाहिँ सेनिर भन्थे।)
२३ मनस्सेको आधा कुलका सन्तान+ बासानदेखि बाआल-हर्मोनसम्मको इलाकामा, सेनिरमा र हर्मोन डाँडाको इलाकामा बसोबास गर्थे।+ तिनीहरू असङ्ख्य थिए।