उत्पत्ति १६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसपछि हागारले यहोवा परमेश्वरको नाम पुकारिन्, जसले* तिनीसित कुरा गरिरहनुभएको थियो। तिनले यसो भनिन्: “तपाईँ सबै कुरा देख्ने परमेश्वर हुनुहुन्छ।”+ तिनले फेरि भनिन्: “मलाई देख्नुहुनेलाई मैले पनि देखेँ!”
१३ त्यसपछि हागारले यहोवा परमेश्वरको नाम पुकारिन्, जसले* तिनीसित कुरा गरिरहनुभएको थियो। तिनले यसो भनिन्: “तपाईँ सबै कुरा देख्ने परमेश्वर हुनुहुन्छ।”+ तिनले फेरि भनिन्: “मलाई देख्नुहुनेलाई मैले पनि देखेँ!”