-
प्रकाश ८:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब अर्को स्वर्गदूत आइपुगे र तिनी वेदीको+ छेउमा उभिए। तिनीसित सुनको धूपदानी थियो र सबै पवित्र जनले प्रार्थना चढाउँदा तिनले सिंहासनअगाडि भएको सुनको वेदीमा+ धूप चढाऊन् भनेर तिनलाई थुप्रै धूप+ दिइयो। ४ ती स्वर्गदूतले हातमा लिएको धूपबाट उठेको धुवाँ पवित्र जनहरूको प्रार्थनासँगसँगै+ परमेश्वरकहाँ पुग्यो।
-