-
प्रस्थान २९:४१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ दोस्रो पाठोचाहिँ साँझ चढाउनू र बिहानजस्तै अन्नभेटी र मद्यभेटी पनि सँगै चढाउनू। यहोवा परमेश्वरको निम्ति आगोमा जलाइएको यो भेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने मीठो बास्ना हुनेछ।
-