भजन ५१:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ हे परमेश्वर, मेरो उद्धार गर्नुहुने परमेश्वर,+ मलाई रक्तदोषबाट मुक्त गर्नुहोस्+अनि मेरो जिब्रोले हर्ष मनाउँदै तपाईँको धार्मिकताको घोषणा गर्नेछ।+ प्रकाश १५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+
१४ हे परमेश्वर, मेरो उद्धार गर्नुहुने परमेश्वर,+ मलाई रक्तदोषबाट मुक्त गर्नुहोस्+अनि मेरो जिब्रोले हर्ष मनाउँदै तपाईँको धार्मिकताको घोषणा गर्नेछ।+
३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+