-
लुका १०:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “साथै तिमीहरू जुन सहरभित्र पस्छौ, त्यहाँ तिमीहरूलाई स्वागत गरिन्छ भने तिनीहरूले जे दिन्छन् त्यही खाओ। ९ त्यहाँका बिरामीहरूलाई निको पार अनि ‘परमेश्वरको राज्य तिमीहरूको नजिकै आइपुगेको छ’+ भनेर तिनीहरूलाई सुनाओ।
-