प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ६२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ मानिस एक मुठी सास मात्र हो,

      मानिसको सन्तान भरपर्दा हुन्छन्‌ भन्‍ने कुरा भ्रम मात्र हो।+

      तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको वजन एक मुठी सासभन्दा हलुको हुन्छ।+

  • भजन ११८:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ मानिसमा भरोसा गर्नुभन्दा

      यहोवामा शरण लिनु उत्तम हो।+

       ९ शासकहरूमा भरोसा गर्नुभन्दा

      यहोवामा शरण लिनु उत्तम हो।+

  • यसैया २:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ मानिसमा भरोसा गर्न छोड अनि तिमीहरूको भलो हुनेछ।

      किनकि मानिसको मोल के नै छ र?

      त्यो त नाकमा भएको सास मात्र हो।*

  • यर्मिया १७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ:

      “मानिसमाथि* भरोसा गर्ने,+

      मानिसको बलमा भर पर्ने+

      र म यहोवादेखि टाढा हुनेलाई धिक्कार छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने