प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यहोवाले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।+

  • दानिएल ६:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ म यो उर्दी जारी गर्दछु: मेरो राज्यका सबै प्रान्तका मानिसहरूले दानिएलका परमेश्‍वरको डर मानून्‌।+ किनकि उहाँ जीवित र सधैँभरि रहिरहने परमेश्‍वर हुनुहुन्छ। उहाँको राज्यको अन्त कहिल्यै हुँदैन अनि उहाँको शासनाधिकार* सधैँ कायम रहन्छ।+

  • प्रकाश ११:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ सातौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ तब स्वर्गमा यसो भन्दै गरेका चर्का आवाजहरू सुनिए: “संसारको राज्य हाम्रा परमेश्‍वरको+ अनि उहाँको ख्रिष्टको राज्य भएको छ+ र परमेश्‍वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने