अय्युब ३८:२५-२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ मुसलधारे वर्षाको निम्ति आकाशमा नहर खनेरअनि मेघ गर्जने बाटो तयार पारेर+२६ कोही नबस्ने निर्जनभूमिमाकसले झरी बर्साएको छ?+२७ अनि कसले उजाड पारिएका ठाउँहरूको तिर्खा मेटेरती ठाउँहरूमा घाँसपात उमारेको छ?+ यसैया ३०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तिमीले छरेको बिउ पानीले भिजोस् भनेर परमेश्वरले झरी पठाउनुहुनेछ।+ जमिनले प्रशस्तै उब्जनी दिनेछ।+ त्यस दिन तिम्रा वस्तुभाउ ठूलठूला चरनमा चर्नेछन्।+
२५ मुसलधारे वर्षाको निम्ति आकाशमा नहर खनेरअनि मेघ गर्जने बाटो तयार पारेर+२६ कोही नबस्ने निर्जनभूमिमाकसले झरी बर्साएको छ?+२७ अनि कसले उजाड पारिएका ठाउँहरूको तिर्खा मेटेरती ठाउँहरूमा घाँसपात उमारेको छ?+
२३ तिमीले छरेको बिउ पानीले भिजोस् भनेर परमेश्वरले झरी पठाउनुहुनेछ।+ जमिनले प्रशस्तै उब्जनी दिनेछ।+ त्यस दिन तिम्रा वस्तुभाउ ठूलठूला चरनमा चर्नेछन्।+